१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ माघ ९ बिहीबार १२:१८:००
Read Time : < 1 मिनेट
विश्व

आगो निभाउन गएको विमान दुर्घटना, ३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ माघ ९ बिहीबार १२:१८:००

अष्ट्रेलियामा डढेलो नियन्त्रणका लागि गएको फायरफाइटिङ विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ठूलो हवाइ ट्यांकर न्यु साउथ वेल्सको दक्षिणी भेगमा बिहीबार स्थानीय समयअनुसार १ बजेर ३० मिनेट जाँदा हराएको थियो । 
लामो समयको खोजीपछि आपतकालीन टिमले विमानका टुक्राहरु भेटाएको थियो । एनएसडब्ल्युका प्रमुख ग्लेडस बेरेजिक्यिनले विमान राजधानी क्यानबेराबाट दुई घण्टा टाढा हिमाली पर्वतमा भएको बताएकी छन् । विमानको दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।