मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार १५:५५:००
Read Time : < 1 मिनेट
समाचार

सरकारी जग्गाको दुरुपयोग विरुद्ध नेविसंघको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार १५:५५:००

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारी जग्गाको दुरुपयोग विरुद्ध बुधबार काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि प्रदर्शन गरेको छ । 

नेपाल ट्रष्टको नाममा रहेको जग्गा सरकारले यति होल्डिङ्सलाई कौडीको मूल्यमा दिएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । 

सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै यतीलाई थप २५ वर्षका लागि सो जग्गा भाडामा दिएको भन्दै चर्को आलोचना भइरहेको छ ।