Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १६:४२:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसी एसियाको नाफा २ अर्बभन्दा बढी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १६:४२:००

एनआइसी एसिया बैंक लिमिटेडले चालू आवको ६ महिनामा २ अर्व १ करोड भन्दा बढी नाफा गरेको छ ।

बैंकले गत आवको सोही अवधीमा १ अर्व ५१ करोड भन्दा बढी नाफा गरेको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ७ करोड रुपैया रहेको छ । बैंकको जगेडा कोष यस आवको नाफाले वृद्धि भए ४ अर्ब १ करोड पुगेको छ । 

दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको तरलता अनुपात २१ दशमलव ३२ प्रतिशत रहेको विवरण बैंकले सार्वजानिक गरेको छ ।

बैंकले गत आवको नाफाबाट १० प्रतिशत वोनस सेयर वितरण गेको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड भन्दा बढी छ । बैंकको प्रतिशेयर आम्दानी ४१ दमलव ६१ र नेटवर्थ १ सय ६४ दशमलव ८७ रुपैँया रहेको छ ।