मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १६:३७:००
Read Time : < 1 मिनेट
समाचार

नेकपासँग उपसभामुखको ‘कटौरा’ थाप्नु मनासिब होइन : धनराज गुरुङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ७ मंगलबार १६:३७:००

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले उपसभामुख पद माग्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग वार्ता गर्न नहुने धारणा राखेका छन् । मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगको भेटमा उपसभामुख कांग्रेसलाई दिनुपर्ने माग राखेको सार्वजनिक भएपछि गुरुङले सो प्रतिक्रिया जनाएका हुन् । 

सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिले अवस्थामा कांग्रेसले उपसभामुखको माग गर्नु मनासिब नभएको उनले बताए । ‘उपसभामुख पदका लागि कटौरा थाप्नु मनािसब हो जस्तो लाग्दैन, शीर्ष नेतृत्वको जो मर्जी !’ गुरुङले ट्वीटमा लेखेका छन् ।