१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौं
२०७६ पौष २९ मंगलबार ०७:२३:००
Read Time : < 1 मिनेट
अर्थ

प्राइम बैंकद्वारा विद्यार्थीलाई सहयोग

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ पौष २९ मंगलबार ०७:२३:००

प्राइम कमर्सियल बैंकले विद्यार्थीलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले काठमाडौंको जयबागेश्वरीस्थित बाल सारथि एकेडेमीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत अनाथ छात्रछात्रालाई स्वटेर तथा खाद्यान्न प्रदान गरेको हो । 

बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।