Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
काठमाडाैं
२०७६ पौष २८ सोमबार ११:१०:००
स्वास्थ्य र जीवनशैली

व्यायाम गर्दा यस्तो खानपान

काठमाडाैं
२०७६ पौष २८ सोमबार ११:१०:००

अहिलेका युवायुवती स्वस्थ र फिट रहन चाहन्छन् । त्यसैले त जिमदेखि जुम्बासम्म युवापुस्ताको आकर्षण छ । तर, धेरैलाई शारीरिक व्यायाम गर्दा त्यहीअनुसार सन्तुलित भोजन गर्नुपर्छ भन्ने थाहा नहुन सक्छ । अब जान्नुहोस्, व्यायामका दौरान आवश्यक खानेकुराबारे : 

व्यायाम गर्दा पसिना बग्ने भएकाले शरीरमा पानी कम हुन्छ । यसर्थ, प्रशस्त पानी पिउन आवश्यक छ । पानीले शरीरलाई ताजा राख्नसमेत मद्दत गर्छ ।

सन्तुलित रूपमा कार्बोहाइडे«ट, प्रोटिन उपयोग गर्न आवश्यक छ । दूधजन्य पदार्थ, अन्डा, चना आदि यसका प्रमुख स्रोत हुन्

जुम्बा डान्स गर्दा भने बढी पानी पिउनुहुँदैन । एकपटकमा दुई सय ५० देखि तीन सय मिलिलिटरसम्म पानी पिउँदा हुन्छ । यद्यपि, दैनिक पाँच लिटर पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ । 

स्वस्थ जीवनका लागि एक्सरसाइज जति महत्वपूर्ण छ, त्योभन्दा बढी खानपान छ । एक्सरसाइज गर्दा सप्लिमेन्ट्री मात्र नभई प्राकृतिक भोजन खान पनि आवश्यक छ । तर, यसको प्रतिफल आउन भने समय लाग्छ । 

सन्तुलित रूपमा दैनिक कार्बोहाइड्रेड, प्रोटिन उपयोग गर्न आवश्यक छ । यसका लागि दूधजन्य पदार्थ,, अन्डा र चना आदि प्रमुख स्रोत हुन् । यसरी एक्सरसाइज र खानाको ब्यालेन्स मिलेमा मात्र शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।