१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २७ आइतबार १५:५७:००
Read Time : < 1 मिनेट
प्रदेश

५० भन्दा बढीलाई भद्रकुमारी घले कृतित्व पुरस्कार प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष २७ आइतबार १५:५७:००

शनिबार काठमाडौंमा आयोजित भद्रकुमारी घले सेवा सदनको १६औं बार्षिकोत्सवमा समाजमा विभिन्न खाले क्षेत्रमा योगदान दिएका समाजसेवीहरुलाई सम्मान गरिएको छ । 

महिला तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कार्यक्रममा लेखक तथा प्राध्यापक अभि सुबेदीलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरेका थिए । कार्यक्रममा अन्वेषक काजि रोशन, भैरव रिसाल, शेर बहादुर गुरुङ, आनन्ददेव भट्ट, शुसिला भट्ट, सुनिता गुरुङलाई ५० हजार रुपैयाँको भद्रकुमारी घले कृतित्व पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा ५० भन्दा बढी व्यक्तिलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।