२०७६ पौष २५ शुक्रबार १५:०१:००

हिउँले सेताम्य हुम्ला [फोटो फिचर]

२०७६ पौष २५ शुक्रबार १५:०१:००

हुम्लाको सदरमुकाम सिमकोट हिउँले ढाकिएर सेताम्य भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कर्णाली प्रदेशको हुम्लामा हिउँपरेपछि चारैतिरका हिमाल चाँदीजस्तो देखिएका छन् ।

भौगोलिक रुपमा विकट जिल्ला भए पनि हिउँ पर्दा मनै लोभ्याउने दृष्य देखिन्छ । चारैतिर हिउँले ढाकिएपछि प्राकृतिक श्रृंगारले हुम्ला सजिएको छ ।