१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २५ शुक्रबार १५:०१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

हिउँले सेताम्य हुम्ला [फोटो फिचर]

Read Time : < 1 मिनेट
२०७६ पौष २५ शुक्रबार १५:०१:००

हुम्लाको सदरमुकाम सिमकोट हिउँले ढाकिएर सेताम्य भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कर्णाली प्रदेशको हुम्लामा हिउँपरेपछि चारैतिरका हिमाल चाँदीजस्तो देखिएका छन् ।

भौगोलिक रुपमा विकट जिल्ला भए पनि हिउँ पर्दा मनै लोभ्याउने दृष्य देखिन्छ । चारैतिर हिउँले ढाकिएपछि प्राकृतिक श्रृंगारले हुम्ला सजिएको छ ।