१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका गोरखा
२०७६ पौष २४ बिहीबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार

गोरखाका तीन स्थानीय तहले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका गोरखा
२०७६ पौष २४ बिहीबार १८:२४:००

गोरखाका तीन स्थानीय तहले पृथ्वी जयन्तीका दिन अर्थात पुस २७ गते सार्वजनिक विदा दिएका छन् । गोारखा नगरपालिका, पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकाका कार्यापालिकाको वैठकले सार्वजनिक विदा दिएका हुन् । 

तीन स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने जनाएका छन् । आधुनिक नेपालका राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको योगदानलाइ उच्च कदर स्वरुप स्थानीय सरकारको तर्पmबाट राष्ट्रियता एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन लागेका हुन् ।

पृथ्वीनारायण शाहले गोरखाबाट नेतृत्व गर्दै देशभरका बाइसे र चौबीसे राज्यहरुलाई एकीकृत गरी आधुनिक नेपालको जग बसालेका थिए ।