मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
सञ्जित परियार काठमाडाैं
२०७६ पौष १७ बिहीबार ११:३५:००
मल्टिमिडिया

आज सातौं राष्ट्रिय पोशाक दिवश : माइतिघरमा यस्तो देखियो (फाेटाेफिचर)

सञ्जित परियार काठमाडाैं
२०७६ पौष १७ बिहीबार ११:३५:००

‘मेरा शान, मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारा सहित आज सातौं राष्ट्रिय पोशाक दिवश मनाइएको छ । राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले राजधानीको माइतिघर मण्डलामा विभिन्न पोशाक सहित सद्भाव र्‍यालीको आयोजना गरेको छ ।