मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेन्द्र ढुंगाना काठमाडाैं
२०७६ पौष १५ मंगलबार १५:४२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

तस्बिरमा तमु ल्होसार

Read Time : < 1 मिनेट
दिपेन्द्र ढुंगाना काठमाडाैं
२०७६ पौष १५ मंगलबार १५:४२:००

आज १५ पुस, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ भनाइरहेका छन् । 

नयाँ वर्षलाई स्वागत गर्ने दिनका रुपमा यो पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । सोमबार मृग वर्षलाई विदा गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ । तमु ल्होसारको अवशरमा गुरुङ समुदायले राजधानी सहित देशका गुरुङ बाहुल्य रहेका स्थानमा धुमधामका साथ मनाई रहेका छन् । 

गुरुङ समुदायले राजधानी काठमाडौंमा मनाएको ल्होसार सम्बन्धी झलक फोटोमा ।