मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष १४ सोमबार १४:१३:००
Read Time : < 1 मिनेट
समाचार

गण्डकी प्रदेशमा तमु ल्होसारकाे सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
२०७६ पौष १४ सोमबार १४:१३:००

गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले १५ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तमुहरूको मुख्य चार्ड तमु ल्होसारको अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश दुग्ध विकास वोर्डको संरचना हेरफेर गदै अर्को व्यवस्था नभएसम्म बोर्डको कार्यकारी निर्देशकमा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत कुषि समुह अन्र्तगत नवौ तहमा कार्यरत एक अधिकृतलाई नियुक्त गर्ने, गण्डकी प्रदेश विश्वविद्यालयको कुलपति छनोटका लागि गठित समितिको म्याद एक महिना थप गर्ने, विश्वविद्यालयको न्यायिक परिषदका सदस्य नियुक्तिका लागि सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा तीन सदस्य छनोट समिति गठन गर्ने निर्णय समेत गरेको छ ।