२०७६ पौष १२ शनिबार २२:०८:००
विनाेद विष्ट काठमाडौं

सानेपामा रहेको एक कवाडी कारखानामा भीषण आगलागी (फोटो फिचर)

विनाेद विष्ट काठमाडौं
२०७६ पौष १२ शनिबार २२:०८:००

ललितपुरकाे सानेपा चोकस्थित एक कवाडी कारखानामा आगलागी भएको छ । शनिबार राति ८ बजेतिर लागेकाे आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । घटना कुनै मानवीय क्षति नभएकाे उनले बताए ।