Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष ११ शुक्रबार १२:२३:००
Read Time : < 1 मिनेट
समाचार

सभामुख चयन प्रक्रिया सुरु हुने बैठक नै स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष ११ शुक्रबार १२:२३:००

प्रतिनिधिसभाको शुक्रबार बस्ने पूर्वनिर्धारित बैठक स्थगित भएको छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना प्रकाशित गरी विशेष कारणबस बैठक स्थगित भएको जनाएका छन् । 

शुक्रबारको बैठकबाट प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया अघि बढाउने तय भएको थियो । बैठक सरेसँगै सभामुख चयन प्रक्रियामा पनि ढिलाइ हुने भएको छ ।

अर्काे बैठक १६ पुस दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।