मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपेन्द्र ढुंगाना काठमाडाैं
२०७६ पौष १० बिहीबार १३:३१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

यस्तो देखियो नेपाली आकाशमा सूर्य ग्रहण (फोटोफिचर)

Read Time : < 1 मिनेट
दीपेन्द्र ढुंगाना काठमाडाैं
२०७६ पौष १० बिहीबार १३:३१:००

नेपाली आकाशबाट बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण देखिएको छ । विहान ८ बजेर ४३ मिनेटबाट सुरु भएको सूर्यग्रहण काठमाडौंमा ११:३३ बजे सकिएको छ ।  बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलाय विकास समितिका अनुसार बिहान ८ बजेर ४३ मिनेटबाट सुरु भएको ग्रहण काठमाडौंमा ११:३३ बजे सकिएको हो । नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिएकाे समितिले जनाएको छ ।

ग्रहणलाई पृथ्वीको केही भागबाट बलयाकार वा रिङजस्तो देखिएकाे थियाे । अर्थात् चन्द्रमाको छायाको व्यास सूर्यको भन्दा सानो हुने भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि देखिएकाे थियाे । काठमाडाैंबाट भने सूर्य ग्रहण यस्ताे देखिएकाे थियाे ।

तस्बिर : दीपेन्द्र ढुंगाना