मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष ७ सोमबार ०९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले बसमा आगो लगाए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ पौष ७ सोमबार ०९:४५:००

पशुपति बहुमुखी क्याम्पस चाबहिलमा बीबीए चौथो वर्षमा अध्ययनरत विद्यार्थीको बसको ठक्करबाट मृत्यु भएपछि आक्रोशित विद्यार्थीले बसमा आगो लगाइदिएका छन् । सोमबार बिहान सुकेधारामा बा४ख ५९२० नम्बरको बसले हिँडिरहेकी २२ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते पन्तलाई ओम अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो । अहिले चाबहिल क्षेत्र तनावग्रस्त रहेको महानगरीय प्रहरी परीसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

तस्बिर : सामाजिक सञ्जाल