मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २७ शुक्रबार १३:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राजधानीको पर्यटकीय स्थल चन्द्रागिरीमा हिउँ पर्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २७ शुक्रबार १३:०२:००

काठमाडौंमा चिसो बढेसँगै शुक्रबार चन्द्रागिरीमा हिउँ परेको छ । बिहानदेखि चन्द्रागिरीमा हिउँ परेको हो । 

पश्चिमी वायू प्रवेश भएकाले शनिबारसम्म देशभरी चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जाडोमा हरेक वर्ष चन्द्रागिरीमा हिउँ पर्ने गर्छ । 

राजधानीबाट चन्द्रागिरी पुग्न सुगम भएकाले हिउँ खेल्न जानेको संख्या बढ्ने गर्छ ।