Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २६ बिहीबार १९:१५:००
Read Time : < 1 मिनेट
समाचार

राजधानीमा भूकम्पको धक्का महसुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २६ बिहीबार १९:१५:००

काठमाडौं आसपास बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ । करिब ७ बजेर ११ मिनेटमा काठमाडौंलगायत आसपास धक्का महसुस भएको हो ।

सिन्धुपाल्चाेककाे सेर्माथाङ केन्द्र भएर ४.८ म्याग्चिच्युटकाे भुकम्प आएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।