मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नारायण रिजाल
२०७५ पौष १ आइतबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार

बगलुङमा आगलागी हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नारायण रिजाल
२०७५ पौष १ आइतबार १९:४१:००

बागलुङको काठेखोला गाउँपालिका—८ लेखानीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । लेखानी कादेशको करिब ४० वर्षीय जितबहादुर क्षेत्रीको घरमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

आइतबार बेलुकी साढे चार बजे लागेको आगो नियन्त्रणमा आईसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी बालनरसिंह राणाले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहको प्रहरीले जनाएकाे छ ।