१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार १३:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

गोपीचन्द्र पार्कीले जिते दौडमा स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २० शुक्रबार १३:३८:००

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको एथेलेक्टिस ट्रयाकमा शुक्रबार भएको दौड प्रतियोगितामा गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । उनले पाँच हजार मिटर दौडमा भारतका सुनिल दवारलाई पछि पार्दै स्वर्ण  हात पारेका हुन् ।

पाँच हजार मिटर पुरुष दौडमा नेपालको यो पहिलो स्वर्ण हो । 

तस्बिर :  ज्ञानेन्द्र कार्की