मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर १८ बुधबार ०९:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपनिर्वाचनको समीक्षा गर्न नेकपाले बाेलायाे सचिवालय बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ मङ्सिर १८ बुधबार ०९:३९:००

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ  । पार्टी कार्यालय धुम्बराहीमा केहिबेर अघि बैठक सुरु भएको हो । 

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ लगायत सहभागी छन् । बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचनको विषयमा समीक्षा हुने बताइएको छ । 

तस्बिर : विष्णु प्रसाद लामिछानेको फेसबुकबाट ।