मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १३ मंगलबार
  • Tuesday, 26 January, 2021
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ११:३८:००
खेलकुद

१३ औँ सागमा नेपालको स्वर्ण १९ पुग्यो

नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार ११:३८:००

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले थप ४ स्वर्ण जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार बिहान भएको खेलमा ४ स्वर्ण जितेको हो ।

मंगलबार नेपालले उसुतर्फ २, कराँतेतर्फ १ र पोखरामा भएको ट्रायथलन एक स्वर्ण थपेको छ । सोमबार नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको थियो ।