१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार १०:४२:००
Read Time : < 1 मिनेट
खेलकुद

 १३ औं (साग) :  उसुमा नेपाललाई दुई स्वर्ण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १७ मंगलबार १०:४२:००

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा नेपालले  दुई स्वर्ण पदक जितेको छ । विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।

सोमबार १५ स्वर्ण जितेको नेपालले यो सहित नेपालले सागमा १७ स्वर्ण पुर्‍याएको छ ।