सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २४ बुधबार
  • Wednesday, 08 July, 2020
नयाँ पत्रिका लहान
२०७६ मङ्सिर १७ मंगलबार ०७:५३:००
प्रदेश

बालकको मृत्यु

नयाँ पत्रिका लहान
२०७६ मङ्सिर १७ मंगलबार ०७:५३:००
?>

सिराहा नगरपालिका–९ गुलरियामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

स १ त ६७३९ नम्बरको ट्र्याक्टरले सोमबार दिउँसो ठक्कर दिँदा साइकलमा सवार सिरहा नगरपालिका–८ का विनोद खेरवारका ९ वर्षीय छोरा पप्पु खेरवारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका बालकको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो ।