मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका लहान
२०७६ मङ्सिर १७ मंगलबार ०७:५३:००
Read Time : < 1 मिनेट
प्रदेश

बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका लहान
२०७६ मङ्सिर १७ मंगलबार ०७:५३:००

सिराहा नगरपालिका–९ गुलरियामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

स १ त ६७३९ नम्बरको ट्र्याक्टरले सोमबार दिउँसो ठक्कर दिँदा साइकलमा सवार सिरहा नगरपालिका–८ का विनोद खेरवारका ९ वर्षीय छोरा पप्पु खेरवारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका बालकको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो ।