सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २४ बुधबार
  • Wednesday, 08 July, 2020
नयाँ पत्रिका धनकुटा
२०७६ मङ्सिर १७ मंगलबार ०७:२४:००
प्रदेश

बृहत् स्वास्थ्य शिविर सम्पन्न

नयाँ पत्रिका धनकुटा
२०७६ मङ्सिर १७ मंगलबार ०७:२४:००
?>

न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटल विराटनगर र छथर जोरपाटी गाउँपालिका धनकुटाको संयुक्त आयोजनामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा सात सय ६१ जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा न्युरो हस्पिटलका वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टसँगै ६३ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले आगामी दिनमा समेत यस्ता शिविर सञ्चालन गर्न आग्रह गरे ।