१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका धनकुटा
२०७६ मङ्सिर १७ मंगलबार ०७:२४:००
Read Time : < 1 मिनेट
प्रदेश

बृहत् स्वास्थ्य शिविर सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धनकुटा
२०७६ मङ्सिर १७ मंगलबार ०७:२४:००

न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटल विराटनगर र छथर जोरपाटी गाउँपालिका धनकुटाको संयुक्त आयोजनामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा सात सय ६१ जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा न्युरो हस्पिटलका वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टसँगै ६३ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले आगामी दिनमा समेत यस्ता शिविर सञ्चालन गर्न आग्रह गरे ।