२०७६ मङ्सिर १६ सोमबार १५:५४:००
नयाँ पत्रिका

१३ औँ सागमा नेपालको स्वर्ण १० पुग्याे

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले दश स्वर्ण पदक जितेको छ । ८५ किलाे ताैल समूहकाे करातेमा विप्लव श्रेष्ठले जित निकाल्दा नेपालकाे स्वर्ण संख्या १० पुगेकाे हाे ।

अहिलेसम्म नेपालले दश स्वर्णसहित दुई रजत पदक हात परेकाे छ ।