मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १५:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

१३ औँ सागमा नेपालको स्वर्ण १० पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १५:५४:००

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले दश स्वर्ण पदक जितेको छ । ८५ किलाे ताैल समूहकाे करातेमा विप्लव श्रेष्ठले जित निकाल्दा नेपालकाे स्वर्ण संख्या १० पुगेकाे हाे ।

अहिलेसम्म नेपालले दश स्वर्णसहित दुई रजत पदक हात परेकाे छ ।