१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १५:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

१३ औं सागमा नेपालको आठ स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १५:०६:००

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आठ स्वर्ण पदक जितेको छ । 


लक्ष्मण तमाङले ५५ केजी तौल अन्तर्गत भएको कराँते खेलमा स्वर्ण पदक जित्दै नेपाललाई थप एक स्वर्ण पदक दिलाएका हुन् । कराँते खेलमा नेपालको यो चौथो स्वर्ण पदक हो ।

त्यस्तै तेक्वान्दो पुम्सेतर्फको खेलमा पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् । २३ देखि २९ वर्ष उमेर समुहको खेलमा गुरुङले थप एक स्वर्ण पदक जितेकी हुन् । 

त्यस्तै तेक्वान्दो पुम्सेतर्फको २९ वर्ष भन्दा माथि उमेर समुहमा आयुसा शाक्यले स्वर्ण पदक जितेकी छिन् । उनको जितसँगै नेपालको खातामा आठ स्वर्ण पदक पुगेको छ ।