मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १४:२६:००
Read Time : > 9 मिनेट
समाचार

निर्वाचन र उपनिर्वाचनको मत तुलना

Read Time : > 9 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १४:२६:००

प्रतिनिधिसभातर्फ

कास्की–२  : नेकपाको ठाउँमा नेकपा
अहिले खसेको मत : ४५,५४६
उम्मेदवारले पाएको मत
नेकपा : विद्या भट्टराई २४,३९४ (विजयी)
कांग्रेस : खेमराज पौडेल १५,९९१
समाजवादी पार्टी : धर्मराज गुरुङ १,९२२
राप्रपा : रोमबहादुर भण्डारी १,१५३
साझा पार्टी : रजनी केसी ९४२

पहिले खसेको मत : ७० हजार ६ सय ५१ जना 
उम्मेदवारले पाएको मत
रवीन्द्र अधिकारी : २७२०७ निर्वाचित एमाले
देवराज चालिसे : १८६६१ कांग्रेस
श्रीकृष्ण श्रेष्ठ : ८४३ विवेकशील साझा पार्टी
टेकनाथ भण्डारी : ५३९ माले

प्रदेशसभातर्फ

भक्तपुर–१ (क) : नेकपाको ठाउँमा कांग्रेस
अहिले खसेको मत ३२,०१२
उम्मेदवारले पाएको मत 
कांग्रेस : कृष्णलाल भँडेल १३,४४९ (विजयी)
नेकपा : देवीप्रसाद ढकाल ११,२०६
नेमकिपा : नीरज लवजू ५,८२९
साझा पार्टी : सुरज प्रधान ३९३

पहिले खसेको मत : ४३५५२
उम्मेदवारले पाएको मत
हरिशरण लामिछाने : १२७८९ निर्वाचित एमाले
जीवन खत्री : ९९७७ कांग्रेस
निरज लवजु : ७०१९ नेमकिपा
देवीप्रसाद ढकाल : ७८४ माओवादी केन्द्र

दाङ–३ (ख) : नेकपाको ठाउँमा नेकपा
अहिले खसेको मत ४५३०१
उम्मेदवारले पाएको मत
नेकपा : विमलाकुमारी खत्री  २४२८६
कांग्रेस : केशवराज शर्मा आचार्य  १९१८२
समाजवादी पार्टी : डिल्लीबहादुर डाँगी  १५४
साझा : शिव चौधरी २६६
नेकपा माले हरिप्रसाद डाँगी    १०३

पहिले मतदाता : ६५८०२
उम्मेदवारले पाएको मत
उत्तरकुमार ओली : २३९७० निर्वाचित एमाले
बुद्धिराम भण्डारी : १७५३५ कांग्रेस
टोपबहादुर डागी : ९१० माले
रुद्ध्रबहादुर केसी : ८२ नयाँ शक्ति पार्टी


बाग्लुङ–२ (ख) : राजमोका ठाउँमा राजमो
अहिले खसेको मत २१३९६
उम्मेदवारले पाएको मत
नेकपा र राजमो : खिमविक्रम शाही ११२३५
कांग्रेस : जितबहादुर शेरचन ९१३८
समाजवादी पार्टी : अशोककुमार विक  ३१६
पहिले मतदाता : ३३२४०
उम्मेदवारले पाएको मत
टेकबहादुर घर्ती : ११८८४ निर्वाचित राष्ट्रिय जनमोर्चा
जीतबहादुर शेरचन : ८६२४ नेपाली कांग्रेस
दिलबहादुर वि.क. : १५६ आमुल परिवर्तन मसिहा पार्टी
यमकुमार पुन : १५६ संघीय समाजवादी फोरम नेपाल
टेकबहादुर कुवँर : ७७ नयाँ शक्ति पार्टी नेपाल

धरान उपमहानगरपालिका प्रमुख : नेकपाको ठाउँमा कांग्रेस
अहिले खसेको मत ५४८४६
उम्मेदवारले पाएको मत 
कांग्रेस : तिलक राई २६७०९
नेकपा : प्रकाश राई   २३९१४
समाजवादी : गजेन्द्र इस्वो ७५५
लिम्बुवान राष्ट्रिय मञ्च : अमर इजम (लिम्बू) ११३१
साझा     पार्टी :  राजनकुमार श्रेष्ठ ११३

पहिले खसेको मत : ८९८४९
उम्मेदवारले पाएको मत
तारा सुव्वा : २०९७५ निर्वाचित एमाले
तिलक राई : १६१०२ कांग्रेस
अइन्द्रविक्रम बेघा : १११८० माओवादी केन्द्र
तारादेवी शाक्य : ३४६ राप्रपा


गाउँपालिका : तीन
संखुवासभा : मकालु 
गाउँपालिका अध्यक्षमा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : ९००१
खसेको मत : ५७७१
तेजप्रसाद पोखरेल  (नेकपा) : ३०१८
विमान पराजुली  (कांग्रेस) : २२१६
नुर्भ शेर्पा (समाजवादी) : ३३२
२०७४ मा मतदाता : ८५०२
खड्कबहादुर कटवाल (एमाले) : १७१२
पेम्वाटासी शेर्पा (स्वतन्त्र) : १२२५
राईबहादुर राई (कांग्रेस) : ९५५
भरतकुमार राई (माओवादी केन्द्र) : ८३४

महोत्तरी : पिपरा 
गाउँपालिका अध्यक्षमा राजपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १८५८८
खसेको मत 
विक्रम चौधरी (नेकपा) : ३२४९
विजय यादव (कांग्रेस) : १९३५
रामजानकी यादव (समाजवादी) : ३०४१
रविताकुमारी चौधरी (राजपा) २९८६
२०७४ मा मतदाता : १८१८८
विनोदकुमार चौधरी (राजपा) : २७७५
विक्रम चौधरी (एमाले) : १८७३
रामजानकी यादव (माओवादी केन्द्र) : १५७८
राधारमण मिश्र (कांग्रेस) : १४६८

हुम्ला : खार्पुनाथ 
गाउँपालिका उपाध्यक्षमा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : ३३८७
खसेको मत २८६९ 
रूपा शाही (नेकपा) : १५५४
ताराकुमारी शाही  (कांग्रेस) : १३८५
दीपविक्रम शाही (राप्रपा संयुक्त) :   १०
२०७४ मा मतदाता : ३२८७
सिन्धु हमाल (कांग्रेस) : १०१८
रूपा शाही (एमाले) : ९५९
काल्ची एडी (माओवादी केन्द्र) : १०८

वडाध्यक्ष : ४४

 

सुनसरी : धरान उपमहानगरपालिका–७, वडाध्यक्ष : नेकपाको ठाउँमा नेकपा
अहिले खसेको मत १२७०
उम्मेदवारले पाएको मत
जीवनराज सुवेदी  : ६२२ (नेकपा)
दुभर्णमोहन पलिखे : ६२१ (कांग्रेस)
दिशेश शाक्या : २० (राप्रपा)

पहिले खसेको मत : १९८४
उम्मेदवारले पाएको मत
भुपेन्द्रराज मोक्तान : ६३६ निर्वाचित एमाले
सुवर्ण श्रेष्ठ : ३८३ कांग्रेस
धनकुमार कन्दङगवा : १५० माओवादी केन्द्र
 

पाँचथर : हिलिहाङ गाउँपालिका–७ मा नेकपाको ठाउँमा कांग्रेस
यसपालि मतदाता : २६००
खसेको मत १६९३
तिलविक्रम इदिहाङ (कांग्रेस) : ८४२ 
गेहनाथ रिजाल (नेकपा) : ८१२
तुलप्रसाद पन्धाक (राप्रपा)  : १२
२०७४ मा मतदाता : २४६६
तीर्थराज तिम्सिना (एमाले) : ७१९
डिल्लीप्रसाद सुवेदी (कांग्रेस) : ४९९
धिरेन्द्र योक्पाङदेन (संघीय समाजवादी) : ४२

पाँचथर : फिदिम नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : ३६७६
खसेको मत : २५८२
गजाधर भट्टराई  (नेकपा) : १४४६
सुवराज थापा (कांग्रेस)  ९७२
कल्पना राई (राप्रपा) ७६
२०७४ को मतदाता : ३५३२
हर्कबहादुर मोक्तान (कांग्रेस) : ७७४
गजाधर भट्टराई (एमाले) : ७६९
जगतप्रसाद थापा (राप्रपा) : २०९

भोजपुर : पौवादुङ्मा गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : १६१६
खसेको मत : ९६५
जितेन्द्र राई (नेकपा) : ६९९ 
समरबहादुर कार्की  (कांग्रेस) :२५४
कला राई (मंगोल नेसल अर्गनाइजेसन) ३
२०७४ को मतदाता : १५७६ 
रुद्रबहादुर पाण्डे (कांग्रेस) : ४३४
जितेन्द्र राई (एमाले) : २३९
ललबहादुर तामाङ (माओवादी केन्द्र) : २२७

संखुवासभा : खाँदबारी नगरपालिका–३  मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १८२२
खसेको मत : १२७१
भरतकुमार घिमिरे (नेकपा)  : ७९६ 
विक्रम गुरुङ (कांग्रेस)  : ४६७
२०७४ मा मतदाता : १७७४ 
तोयानाथ ढुंगाना (एमाले) : ४९०
बाबुराम खत्री (कांग्रेस) : ४१५
ज्ञानबहादुर बोगटी (माओवादी केन्द्र) : ३४

खोटाङ : साकेला गाउँपालिका–३ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १३०३
खसेको मत  : ७९६
शिवकला राई (नेकपा)  :  ३९१
सुकबहादुर तामाङ (कांग्रेस)  :३७४
रमेश राई (समाजवादी) :  १५
२०७४ मा मतदाता : १२६३ 
मणिकुमार राई (एमाले) : २७९
राजिन्द्रकुमार राई (माओवादी केन्द्र) : २७१
चौकबहादुर राई (कांग्रेस) : १५८

मोरङ : धनपालथान गाउँपालिका–२ मा नेकपाको ठाउँमा कांग्रेस
यसपालि मतदाता : ४०७४
खसेको मत  : ३२८४
नारायणप्रसाद शाह  (कांग्रेस) १७०१ 
पंकजकुमार मण्डल (नेकपा) १४९७
चन्दादेवी मण्डल  (राजपा) 
ज्योति पासवान (राप्रपा संयुक्त) २४
चुनरादेवी मण्डल (जनमत पार्टी) ९
२०७४ मा मतदाता : ४०११
बलीराम भगत (एमाले) : ११४६
नारायणप्रसाद साह (कांग्रेस) : ८८९
यदुनन्दन साह (माओवादी केन्द्र) : ५३१

सप्तरी : छिन्नमस्ता गाउँपालिका–७ मा राजपाको ठाउँमा राजपा
यसपालि मतदाता : १४०३
खसेको मत १११४
प्रमिलादेवी यादव (राजपा) ५४०
अच्छेलाल यादव  (नेकपा) ५२९
शिवनारायण मण्डल (कांग्रेस) १५
दिनेशकुमार यादव (जनमत पार्टी) ११
२०७४ मा मतदाता : १२७९
प्रभाकर यादव (राजपा) : २८८
अल्छेलाल यादव (स्वतन्त्र) : २८०
प्रमोदकुमार यादव (माओवादी केन्द्र) : १००
सुरेन्द्रप्रसाद यादव (कांग्रेस) : ७०

सिरहा : कल्याणपुर 
नगरपालिका–१२ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : ३४५०
खसेको मत २४८०
दिलीपकुमार यादव  (नेकपा) : ८२५
राजकुमार मुखिया   (कांग्रेस) :६१५
प्रदीपकुमार महतो   (राजपा) : ६५४
मो. अताउल रहमान  (जनमत पार्टी) :१६०
२०७४ मा मतदाता : ३३०६
रामदेव यादव (कांग्रेस) : ६२२
कपिलेश्वर मुखिया (राजपा) : ४८०
दिलीपकुमार यादव (एमाले) : २९८
मो.तैयव साविर (बहुजन शक्ति पार्टी) : २३४

महोत्तरी : मटिहानी नगरपालिका–६ मा राजपाको ठाउँमा राजपा
यसपालि मतदाता : १०९३
खसेको मत ७६४
रामबाबु नायक  (राजपा) : ३७५
मो. जाकिर अन्सारी (नेकपा) : ३५५
सञ्जयकुमार महतो  (कांग्रेस) : २४
२०७४ मा मतदाता :  १०११
सञ्जयकुमार मण्डल (राजपा) : ३२३
कलिम अन्सारी (कांग्रेस) : १८१
मोहम्मद जाकिर अन्सारी (माओवादी केन्द्र) : ११९
फारुक सेख (एमाले) : १३

महोत्तरी : बलवा नगरपालिका–२ मा कांग्रेसको ठाउँमा कांग्रेस
यसपालि मतदाता : १५७७ 
खसेको मत ११५४
विपीन पजियार सुडी (कांग्रेस) : ४६१
वृजलाल साह सुडी  (राष्ट्रिय जनता पार्टी) : ३५२
वीरेन्द्रकुमार साह  (जनमत पार्टी) : २२३
कृष्णदेव साह  (नेकपा) : ९१
२०७४ मा मतदाता : १४९६ 
राजकुमार साह (कांग्रेस) : ३७९
रामनारायण साह (राजपा) : १४६
देवराज साह (स्वतन्त्र) : १३२
वृजलाल साह (सुडी) (स्वतन्त्र) : ११८

महोत्तरी : बलवा नगरपालिका–८ 
मा समाजवादीको ठाउँमा 
समाजवादी 
यसपालि मतदाता : १६६२
खसेको मत १२५८
रामबाबु महतो  (समाजवादी) : ६५९
निर्वल यादव (कांग्रेस) : ३४६
लक्ष्मेश्वर यादव  (नेकपा) : २११
फूलकुमारी देवी (जनमत पार्टी) : ९
२०७४ मा मतदाता : १५७० 
लोकिन्दर महतो कोइरी (संघीय समाजवादी) : २८८
निर्वल यादव (कांग्रेस) : २५०
रामनरेश यादव  (माओवादी केन्द्र) : २३३
रामगुलाम महतो (राजपा) : १८६

सर्लाही : हरिपुर्वा नगरपालिका 
१ मा नेकपाको ठाउँमा समाजवादी
यसपालि मतदाता : १३५६
खसेको मत  : १०९३
श्यामबाबु राय (समाजवादी) : ३४७
दोस मोहमद अन्सारी  (नेकपा) : ३२८
रामविश्वास राय (राजपा) : ३२८
दिनेश राय यादव  (जनमत पार्टी) : ५२
२०७४ मा मतदाता : १२५८ 
इसहाक मिया अन्सारी (एमाले) : २१५
श्यामबाबु राय (संघीय समाजवादी) : १५८
रामविश्वास राय (राजपा) : १२३
रामचरण राय यादव (माओवादी केन्द्र) : १२४

रौटहट : गढिमाई नगरपालिका २ मा राजपाको ठाउँमा कांग्रेस
यसपालि मतदाता : १८२२
खसेको मत १५४९
दीपेन्द्र श्रेष्ठ (कांग्रेस) : ७७१
जवार मिया (नेकपा) : ५९६
दिनेश दास (समाजवादी) : १२२
विजय महत्तो (राजपा) : १६
२०७४ मा मतदाता : १६२९
जोगेन्द्रदास तत्मा (राजपा) : ५१६
दीपेन्द्र श्रेष्ठ (कांग्रेस) : ४६०
जवार मिया (एमाले) : २५३

बारा : बारागढी गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा समाजवादी
यसपालि मतदाता : २३६६
खसेको मत १९५६
सुरेशप्रसाद चौधरी (समाजवादी) : ७४९
शंकरप्रसाद चौधरी (नेकपा) : ६७२
तस्बिरिया थरुनी (कांग्रेस) : ४७१
बैजनाथ चौधरी  (राजपा) : २४
२०७४ मा मतदाता २२५७ 
नन्दलाल राय थारु (कांग्रेस) : ४३३
सुरेशप्रसाद चौधरी (संघीय समाजवादी) : ४२२
भुइल खाँ थारू (एमाले) : ३६०
योगेन्द्र राय थारू (माओवादी केन्द्र) : २६१

पर्सा : सखुवा पर्सौनी गाउँपालिका–५ मा समाजवादीको ठाउँमा समाजवादी
यसपालि मतदाता : २६०२
खसेको मत २१२८
रूपलालकुमार यादव  (समाजवादी पार्टी) : १०३१
उदयशंकरप्रसाद रौनियार (नेकपा) : २३२
अशेश्वरप्रसाद यादव  (कांग्रेस) : ८१९
२०७४ मा मतदाता २५४५
वृजमोहन राययादव (संघीय समाजवादी) : ६९४
महेन्द्रप्रसाद यादव (एमाले) : ५८५
श्यामबाबु प्रसाद कुर्मी (राजपा) : २७९
दिगम्वर गिरी (कांग्रेस) : २७९

चितवन : भरतपुर महानगरपालिका–१६ मा नेकपाको ठाउँमा कांग्रेस 
यसपालि मतदाता : ८४८१
खसेको मत ६२४९
अमृतराम हमाल  (कांग्रेस)  : १८३
भक्तराज हमाल (नेकपा) :२८७५
धनप्रसाद घले (राष्ट्रिय नागरिक पार्टी) : ३९
विष्णु त्रिपाठी (राप्रपा संयुक्त) : ६
अम्बरबहादुर थापा (समाजवादी पार्टी) : २५
२०७४ को मतदाता : ८२३८
चतुरमान गुरुङ (एमाले) : २१३२ 
अमृतराज हमाल (कांग्रेस) : २०६८
कृष्णप्रसाद पुडासैनी (माओवादी केन्द्र) : ९८९

चितवन : खैरहनी नगरपालिका–४ मा कांग्रेसको ठाउँमा कांग्रेस
यसपालि मतदाता :  २६९२
खसेको मत : २१७०
देवबहादुर बस्नेत  (कांग्रेस) : ११३८
वेदबहादुर अधिकारी (नेकपा) : ९८६
अनुज अधिकारी  (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ८
सीताराम थापा (राप्रपा संयुक्त) :४
२०७४ मा मतदाता : २६१७ 
नरेन्द्रनाथ अधिकारी (कांग्रेस) : ७३५
जगतबहादुर राना (एमाले) : ६७१
दलबहादुर बस्नेत (माओवादी केन्द्र) : ३८६

चितवन : खैरहनी 
नगरपालिका–५ मा कांग्रेसको ठाउँमा कांग्रेस
यसपालि मतदाता : २१११ 
खसेको मत १६७०
प्रतिमा कार्की (कांग्रेस) : ८४२
पूर्णनारायण प्रधान (नेकपा) : ७५६
बिकन महतो (समाजवादी पार्टी) : ६
बलराम चौधरी (राष्ट्रिय नागरिक पार्टी) : ४७
२०७४ मा मतदाता २०६६
विश्वविजय बस्नेत (कांग्रेस) : ६२७
जंगीराज चौधरी (एमाले) : ३९८
लक्ष्मण सुवेदी (माओवादी केन्द्र) : २७३

रामेछाप : उमाकुण्ड गाउँपालिका–५ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १७४८
खसेको मत ११७२
कुलबहादुर बस्नेत  (नेकपा)  ७६९
सावित्री सुनुवार (कांग्रेस)  ३८०
राजकुमार सुनुवार (समाजवादी) १०
२०७४ मा मतदाता  : १६९४
कुविरबहादुर खत्री (एमाले) : ४३६
हेमराज सुनुवार (कांग्रेस) : १९९
मधुकुमार सुनुवार (माओवादी केन्द्र) : ९०

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका–८ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : १४०४
खसेको मत ११७५
केदारनाथ आचार्य (नेकपा) : ७१२
राले तामाङ  (कांग्रेस) : ४३९
ढकबहादुर श्रेष्ठ (राप्रपा संयुक्त) : १२
२०७४ मा मतदाता : १३८१
धनबहादुर श्रेष्ठ (कांग्रेस) :  ३६४
केदारनाथ आचार्य (माओवादी केन्द्र) : ३५५ 
सम्पुर तामाङ (एमाले) : २२१ 

काभ्रे : धुलिखेल नगरपालिका २ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १८७७
खसेको मत : १५०२
देवप्रसाद कोइराला (नेकपा) : ८६७
दर्णबहादुर खत्री (कांग्रेस) : ५८२
कृष्णबहादुर तामाङ (राजपा) :  १५
२०७४ मा मतदाता : १८३४ 
राजन कोइराला (एमाले) : ८३६
बलराम कोइराला (कांग्रेस) : २६०
बेदप्रसाद बजगाई (माओवादी केन्द्र) : २४८

काठमाडौं : दक्षिणकाली नगरपालिका–३ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १२८६
खसेको मत : १०३६
शिवभक्ति बलामी (नेकपा) : ६१८
जयशंकर केसी (कांग्रेस) : २७८
रुपा बलामी (राप्रपा संयुक्त) १०४
२०७४ मा मतदाता : १३०० 
नानीबाबु बस्नेत (एमाले) : २९७
बद्री कार्की (कांग्रेस) : २५५
सागर श्रेष्ठ (माओवादी केन्द्र) : २२३
राम थापा (राप्रपा) : १३७

लमजुङ : सुन्दरबजार नगरपालिका–२ नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : २२९७
खसेको मत  १५२३
नवीन श्रेष्ठ (नेकपा) : ९८९
प्रकाश सेढार्इं (कांग्रेस) : ४८९
पवनराज बसौला (राप्रपा) : १६
२०७४ को मतदाता : २२३१
लोकराज पाण्डे (एमाले) : ९०५
प्रसुराम केसी (कांग्रेस) : ३४७
पूर्णबहादुर मौरती (माओवादी केन्द्र) : १०६

बाग्लुङ : बडिगाड गाउँपालिका–२ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १७४२
खसेको मत : ११३४
ढालप्रसाद शेरचन (नेकपा) : ७०४ 
डिलबहादुर राना (कांग्रेस) : ४१२ 
हरिलाल राय (समाजवादी) : ६
२०७४ मा मतदाता : १६७०
विष्णुप्रसाद भुसाल (एमाले) : ६१४
होसियारसिंह थापा (कांग्रेस) : ३२३
प्रेमबहादुर पुन (राष्ट्रिय जनमोर्चा) : ७३

नवलपरासी : बुङदीकाली  गाउँपालिका–५ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : ८५३ 
खसेको मत ६१५
खिमबहादुर थापा (नेकपा) : २६७
तुलबहादुर रानामगर (कांग्रेस) : २३१
पितमबहादुर राना (समाजवादी) : ७
२०७४ मा मतदाता ८०१ 
दलबहादुर खरु मगर (एमाले) : ३८४
मुक्तबहादुर थापा (कांग्रेस) : १५४

कपिलवस्तु : शिवराज नगरपालिका–१० मा स्वतन्त्रको ठाउँमा राजपा
यसपालि मतदाता : २०७२
खसेको मत १७२२
मन्जु मिश्र (राजपा) : ८६८
देवराज भारती (कांग्रेस) : ४६५
तीर्थबहादुर रायमाझी (समाजवादी) : १७५
अदालत मनियार (नेकपा) : १४७
२०७४ को मतदाता : १९६५
सकुन्तला भारती (स्वतन्त्र) : ३१९
तिर्थबहादुर रायमाझी (कांग्रेस) : २३०
विपत चमार (स्वतन्त्र) : १८१

गुल्मी : रुरु गाउपालिका–६ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : २०४८
खसेको मत १५४४
गिरिप्रसाद सिञ्जाली (नेकपा) : ८०२
वेदप्रसाद दर्लामी (कांग्रेस) : ७२७ 
२०७४ मा मतदाता : १९६७ 
पुर्णबहादुर रेगामी (एमाले) : ६३८ 
वेदबहादुर दर्लामी (कांग्रेस) : ६२९

अर्घाखाँची : मालारानी गाउँपालिका–३ मा नेकपाको ठाउँमा कांग्रेस
यसपालि मतदाता : ३०११
खसेको मत : २२२५
शोभाखर खनाल (कांग्रेस) : ११५९
यमलाल खनाल (नेकपा) : १०५३
रणबहादुर खनाल (राप्रपा) : ४
२०७४ मा मतदाता : २८७४
जीवनकुमार चौहान (एमाले) : १००४
शोभाखर खनाल (कांग्रेस) : ९६८
नरबहादुर खनाल (राजमो) : ७

प्युठान : ऐरावती गाउँपालिका–१ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : २५४५
खसेको मत १३९७
द्रोण पाण्डे (नेकपा) : ६९६
अमरबहादुर रेस्मीमगर (कांग्रेस) : ६८७
२०७४ मा मतदाता : २४७३
पदम थापा (माओवादी केन्द्र) : ६३८
रमेश थापा (राष्ट्रिय जनमोर्चा) : ४५६
खुमबहादुर गाह मगर (एमाले) : २४५

प्युठान : ऐरावती गाउँपालिका–२ मा राजमोको ठाउँमा स्वतन्त्र
यसपालि मतदाता : ५८०१ 
खसेको मत : १७४१
भीमेशकुमार घर्ती (स्वतन्त्र) ८५५
भक्तबहादुर विश्वकर्मा (राजमो) : ५०४
भुपाल जिसी (कांग्रेस) : ३५६
२०७४ मा मतदाता : २५५३
केशवराज आचार्य (राजमो) : ४३७
भिमेशकुमार घर्ती मगर (माओवादी केन्द्र) : ४२६
नारायण ज्ञवाली (कांग्रेस) : ३११

प्युठान : प्युठान नगरपालिका–२ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता :३०२१
खसेको मत : १९९५
मुक्ति पोखरेल (नेकपा) : ११२७
मोहनसिंह विष्ट (कांग्रेस) : ८४३
२०७४ मा मतदाता : २९४७ 
खम्मबहादुर विष्ट (एमाले) : ८०० 
हरिबहादुर बुढा मगर (राष्ट्रिय जनमोर्चा) :६४५
दानबहादुर विष्ट (राप्रपा) : ७९

रोल्पा : थवाङ गाउपालिका–१ मा स्वतन्त्रकोठाउँमा नेकपा
यसपालि मतदाता : १२७४
खसेको मत : २०९
जनकबहादुर बुढामगर (नेकपा) : १७४
कलमबहादुर रोकामगर (कांग्रेस) : २६
२०७४ को मतदाता : १२६७ 
फर्कबहादुर बुँढामगर (स्वतन्त्र) : ३५९
ग्रीस पुन (माओवादी केन्द्र) : २५६ 

सल्यान : कुमाखमालिका गाउँपालिका–५ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १८३९
खसेको मत ११२४
धर्मे बुढाथोकी (नेकपा) : ७९२
खड्गबहादुर बोहरा (कांग्रेस) : २५१
गोपाल शाह (राप्रपा) : २१
२०७४ मा मतदाता : १८५३
हरिप्रकाश बुढाथोकी (माओवादी केन्द्र) : ७८८
अमृतबहादुर शाह (एमाले) : २२९ 
खड्गबहादुर बोहोरा (कांग्रेस) : १८०

दाङ : घोराही उपमहानगर–१६ मा नेकपाको ठाउँमा कांग्रेस
यसपालि मतदाता : ४४५३
खसेको मत : ३२२६
ताराबहादुर डिसी (कांग्रेस) : १२१८
सुरेशबहादुर क्षेत्री (नेकपा) : १११७
जगलाल चौधरी (स्वतन्त्र) : ७२०
२०७४ मा मतदाता : ४२८८
लछिनप्रसाद बुढा (एमाले) : १२१३
लोकबहादुर खत्री (कांग्रेस) ६१५ 
शंकर चौधरी (माओवादी केन्द्र) : ४४८

बाँके : कोहलपुर नगरपालिका–६ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : २०२६ 
खसेको मत : १६३४
रामशरण थारू (नेकपा) : ८००
कृष्णबहादुर थारू (कांग्रेस) : ७३६
श्रीधर सुवेदी (राप्रपा) : ६१
दिपालक्ष्मी हमाल (नेमकिपा) : १३
२०७४ मा मतदाता १९६४
रामसोहन थारु (कांग्रेस) : ४२४
श्रीराम थारु (एमाले) : ३५२
रामशरण थारु (माओवादी केन्द्र) : २७३

डोटी : आदर्श गाउँपालिका २ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : २४५९
खसेको मत : १५९०
रामबहादुर बोहरा (नेकपा) : ६६८
महादेव साउद (कांग्रेस) : ६५६
भूमिसिं खड्का (स्वतन्त्र) : १९१
काशीराम ओझा (राप्रपा) : १५
२०७४ मा मतदाता : २२५९
पदम सिं बोहोरा (एमाले) : ५०२
महादेव साउद (कांग्रेस) : ३७५
रमेशबहादुर साउद (स्वतन्त्र) : २३७

बाजुरा : त्रिवेणी नगरपालिका–१ मा कांग्रेसको ठाउँमा नेकपा
यसपालि मतदाता : १०३९
खसेको मत ७२७
मनराजे बुढा (नेकपा) : ३६७
खगेन्द्र चँदारा (कांग्रेस) : ३४७
मीनबहादुर ढोली (राप्रपा) : २
२०७४ मा मतदाता : ९२८ 
खम्म दमाई (कांग्रेस) : २८७
मनराजे बुढा (माओवादी केन्द्र) : २४९

अछाम : मल्लेख 
गाउँपालिका–५ मा कांग्रेसको ठाउँमा नेकपा

यसपालि मतदाता  ः १९०४
खसेको मत १३५७
रमेशबहादुर खड्का (नेकपा) :  ७७८
वीरबहादुर बोहरा (कांग्रेस) : ५६३
२०७४ मा मतदाता : १७७२ 
रामबहादुर बोहोरा (कांग्रेस) : ५८१
रमेशबहादुर खड्का (माओवादी केन्द्र) : २८७
दिर्घराज खड्का (एमाले) : २७३

बैतडी : दोगडाकेदार 
गाउँपालिका–४ मा नेकपाको ठाउँमा कांग्रेस

यसपालि मतदाता : १८०८
खसेको मत : १०९८
सुरेन्द्रप्रसाद भट्ट  (कांग्रेस) : ५८४
नरेन्द्रप्रसाद भट्ट  (नेकपा) : ४८४
देवसिंह खत्री (राप्रपा संयुक्त) : ६
२०७४ मा मतदाता १७२८
मानबहादुर विष्ट (एमाले) : ४६९
सुरेन्द्रप्रसाद भट्ट (कांग्रेस) : ३७८
जनकराज भट्ट (माओवादी केन्द्र) : १३०

बैतडी : पुर्चौडी नगरपालिका–४ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : १९०९
खसेको मत  १३३१
शैलेन्द्र धानुक (नेकपा) : ६६३
गोविन्दबहादुर धामी (कांग्रेस) : ५५८
चन्द्रबहादुर बोहरा (स्वतन्त्र) : ३५
२०७४ को मतदाता : १९२२
गौतमप्रसाद भट्ट (एमाले) : ५५४
विनोद धानुक (माओवादी केन्द्र) : ४६१
धनबहादुर बोहोरा (कांग्रेस) : ३०६

बैतडी : सुर्नया गाउँपालिका–१ मा कांग्रेसको ठाउँमा कांग्रेस
यसपालि मतदाता : ६१९
खसेको मत : ४३८
गजेन्द्रबहादुर चन्द (कांग्रेस) : २१९
धनबहादुर चन्द (नेकपा) : २१५
२०७४ को मतदाता : ५९३ 
कलशबहादुर चन्द (कांग्रेस) : १५८
धनबहादुर चन्द (एमाले) : १२७
दशरथ चन्द : ९३

कञ्चनपुर : पुनर्वास 
नगरपालिका ३ मा नेकपाको ठाउँमा नेकपा
यसपालि मतदाता : ११९९
खसेको मत : ९२४
कृष्णबहादुर तामाङ  (नेकपा) : ५२८ 
दीपबहादुर तामाङ (कांग्रेस) : ३१०
भीमबहादुर तामाङ  (समाजवादी पार्टी) : ७५
२०७४ मा मतदाता : ११८५ 
फैरु तामाङ (एमाले) : ४५४
आइतबहादुर तामाङ (माओवादी केन्द्र) : १८७
आइतबहादुर तामाङ (कांग्रेस) : ७८