२०७६ मङ्सिर १६ सोमबार १४:०४:००
दिपेन्द्र ढुंगाना

चक्रपथ स्तरोन्नोतिको देस्रो चरणमा, सडक छेउका रुखहरु काँटिदै

चक्रपथ स्तरोन्नोतिको लागि सडक छेउका रुखहरु काट्न थालिएको छ । कलंलीबाट चाबहिलसम्मको सडक स्तरोन्नोतिको लागि काट्न थालिएको रुख सोमबार धुम्बराहीसम्म पुगेको छ ।