Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
नयाँ पत्रिका धरान
२०७६ मङ्सिर १५ आइतबार २१:३१:००
समाचार

धरान उपमहानगरमा कांग्रेसकाे अग्रता कायमै 

नयाँ पत्रिका धरान
२०७६ मङ्सिर १५ आइतबार २१:३१:००

धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनमा १२ देखि २० नम्बर वडासम्म मत गणना गर्दा कांग्रेसले अग्रता कायमै गरेको छ । कांग्रेसका उम्मेदवार तिलक राईले ७५२ मतकाे अग्रता लिएका हुन् । उनले १३४४३ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईले १२६९१ मत पाएका छन् ।

अहिले वडा नम्बर ११ को मत गणना भइरहेको छ । १ देखि १० नम्बर वडासम्म मत गणना गर्न बाँकी रहेको छ । अघिल्लो निर्वाचनमा ठूलो मत परिणामले विजयी हुँदै आएको 
वडाहरूमा नेकपाकाे मत घटेको छ ।