१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १५ आइतबार २०:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

जनता र रवीन्द्रको जित : विद्या भट्टराई 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार २०:०२:००

कास्की-२ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी विद्या भट्टराईले जनता र रवीन्द्र अधिकारीको जित भएको प्रतिक्रिया दिएकी छन् । विजयी भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । 

जितपछि भट्टराईलेले जनतासँग गरेको बाचा पूरा गर्ने बताइन् । ‘यो जित जनताको हो, रवीन्द्र अधिकारीको जित हो,’ उनले भनिन्, ‘मलाई जनताले दिएको याे अभिभारा गम्भिरतापूर्वक पूरा गर्छु, जनताको घर दैलोमा आइरहन्छु ।’