मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
२०७६ मङ्सिर १५ आइतबार १८:१७:००
समाचार

महोत्तरीको पीपरा गाउँपालिका अध्यक्षमा नेकपा विजयी

२०७६ मङ्सिर १५ आइतबार १८:१७:००

महोत्तरीको पीपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेद्वार विक्रम चौधरी विजयी भएका छन् । उनले तीन हजार दुई सय ४९ मत ल्याएका छन् ।

निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याए । तेस्रो स्थानमा राष्ट्रिय जनता पार्टी (राजपा) कि उम्मेद्वार रविताकुमारी चौधरीले दुई हजार नौ सय ८६ मत ल्याइन । कांग्रेसका उम्मेदवार विजय यादव भने १९ सय ३५ मत ल्याएर चौथों स्थानमा सिमित भए ।