१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १५ आइतबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार

महोत्तरीको पीपरा गाउँपालिका अध्यक्षमा नेकपा विजयी

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार १८:१७:००

महोत्तरीको पीपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेद्वार विक्रम चौधरी विजयी भएका छन् । उनले तीन हजार दुई सय ४९ मत ल्याएका छन् ।

निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याए । तेस्रो स्थानमा राष्ट्रिय जनता पार्टी (राजपा) कि उम्मेद्वार रविताकुमारी चौधरीले दुई हजार नौ सय ८६ मत ल्याइन । कांग्रेसका उम्मेदवार विजय यादव भने १९ सय ३५ मत ल्याएर चौथों स्थानमा सिमित भए ।