मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १५ आइतबार ०७:१०:००
Read Time : < 1 मिनेट
समाचार

नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १५ आइतबार ०७:१०:००

साहिल आयुर्वेद नेपालले रेडचोक सामाखुसीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आयुर्वेद स्वास्थ्य शिविरमा शनिबार दुई सय ९० बिरामीले स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएका छन् ।   

वाथ, पिनास, ग्यास्ट्रिक, मधुमेह, पायल्स, जन्डिस, विभिन्न छालारोग, यौनजन्य समस्या, युरिक एसिड, महिनावारीसम्बन्धी समस्या भएका बिरामीहरुले सेवा लिएका थिए । 

बिरामीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरेको साहिल आयुर्वेदका प्रतिनिधि हरि भट्टराईले बताए ।