Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १५ आइतबार १२:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कास्की २ मा नेकपा उम्मेदवारको फराकिलो अग्रता 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार १२:१०:००

कास्की क्षेत्र २ को उपनिर्वाचनको मतगणनामा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले निकटतम प्रतिद्धन्द्धी भन्दा दोब्बर मतले अग्रता कामय राखेकी छिन् । भट्राईले ११ हजार ८ सय ४६ मत पाएकी छिन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खेमराज पौडेलले ५ हजार ८ सय ८६ मत पाएका छन् ।

भट्टराईले निरन्तर मत अन्तर बढाएकी छिन् । पौडेलले ल्याएको मत भन्दा दुईबीचको मतान्तर बढी छ ।