मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर १५ आइतबार ०७:४०:००
Read Time : < 1 मिनेट
समाचार

धरान उपमहानगरको तीन वटा वडामा नेकपा र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार ०७:४०:००

धरानको अहिलेसम्म वडा नम्बर १८,,१९ र २० को मतगणना सकिएको छ ।तीन वटै वडाको मतगणना सकिँदासम्म नेकपा अगाडि देखिएको छ ।

नेकपाले तीन वटै वडामा गरी २ हजार ३ सय ९ मत पाएको छ भने नेपाली कांग्रेसले दुई हजार दुई सय ९२ मत प्राप्त गरेको छ । नेकपा र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा चलेको उक्त तीन वटै वडामा समाजवादी पार्टीले ७८ मत पाएको छ ।

त्यस्तै लिम्बुवान पार्टीले १ सय ३१ मत प्राप्त गरेको छ । नेकपाको गढ किल्ला मानिएको वडा नम्बर २० र २० र १९ मा यस पटकको उपनिर्वाचनमा यस पटक कम मतेको छ ।