अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा मतदान सुरु भएको छ । ३ हजार ११ मतदाता रहेको उक्त वडामा नेकपाका यमलाल खनाल र कांग्रेसका शोभाखर खनालबीच मुख्य प्रतिस्पर्धा हुदैछ ।
तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि सोही वडामा अहिले उपनिर्वाचन भएको हो ।