मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर १३ शुक्रबार २१:४५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सागको पूर्व सन्ध्यामा भव्य रिहर्सल

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १३ शुक्रबार २१:४५:००

आइतबार भव्य रूपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन काठमाडौंमा हुने भएको छ । सागको पूर्व सन्ध्यामा शुक्रबार दशरथ रंगशालामा बृहत रिहर्सल (पूर्व तयारी) सम्पन्न भएको हो ।

रिहर्सलमा कलाकार र संस्कृतिकर्मीले तयारी गरेका थिए । सागको उद्घाटन सत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कलाकारले प्रस्तुति दिनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गर्ने प्रतियोगिता २४ मंसिरसम्म चल्ने छ । सागमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटानका खेलाडीहरू सहभागिता रहने छ । उद्घाटन सत्र तीन घण्टा १४ मिनेटको हुनेछ ।