मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दिल बहादुर चौधरी
२०७५ पौष २८ शनिबार १८:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

टीकापुरमा खैरो हेरोइनसहित एक पक्राउ

Read Time : < 1 मिनेट
दिल बहादुर चौधरी
२०७५ पौष २८ शनिबार १८:५०:००

कैलालीको टीकापुर नगरपालिका २ बन्दीपुरबाट  खैरो हेरोइनसहित एक जनापक्राउ परेका छन् । खैरो हेरोइन बिक्री वितरण गरिरहेको सुचनाको आधारमा ३७ वर्षीय अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो । 

थापाको साथबाट प्रहरीले पाँच ग्राम ९७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । खरिद गर्ने व्यक्ति फरार प्रहरीले जनाएको छ  । यसअघि ६ भदौमा उनी लागु औषध ऐन अन्र्तगतको सजाइ भोगी सकेका व्यक्ति रहेकाले पुनः लागु औषध ऐन अन्र्तगत पट्के कारबाहीमा थप सजाइ हुने  इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डीएसपी शिवबहादुर सिंहले बताए ।

थापा लामो समयदेखि ब्राउन सुगरसहित अन्य लागु औषध बिक्री वितरण र टीकापुरको युवालाई  कुलतमा फसाउन प्रोत्साहन गर्नेमा संग्लन रहेको प्रहरीले जनाएको छ ।