प्रा.डा. भूपेन्द्रकुमार बस्नेत
पेट तथा कलेजोरोग विशेषज्ञ
वीर अस्पताल
कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो । यसले ग्लुकोज उत्पादन र भण्डारण, पित्त उत्पादन, रगत जम्ने तत्व र कोलेस्ट्रोल उत्पादन गर्छ । क्यान्सरका कारण मृत्यु हुनेमध्ये कलेजोको क्यान्सर पाँचौँ स्थानमा पर्छ ।
कलेजोको क्यान्सरका विभिन्न प्रकारमध्ये ‘हेपाटोसेल्युलर कार्सिनोमा’ मुख्य हो । कलेजोमा हुने विशेष प्रकारको कोष ‘हेपाटोसाइट’बाट यो सुरु हुन्छ । ‘इन्ट्राहेपेटिक कोलांगियो कार्सिनोमा’ र ‘हेपाटोब्लास्टोमा’ गरी अन्य दुई प्रकारका क्यान्सर कलेजोमा हुन्छन् । पछिल्लो समय नेपालमा कलेजो क्यान्सरका बिरामी बढ्दो
क्रममा छन् ।
कारण
पछिल्लो समय नेपालमा कलेजो क्यान्सरका बिरामी बढ्दो क्रममा छन् । अत्यधिक मदिरा सेवन नै कलेजोको क्यान्सरको मुख्य कारण बन्ने गरेको छ ।
उपचार
कसरी थाहा पाउने ?