Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर १२ बिहीबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार

ह्युमपाइपमा पुरुषको शव फेला

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १२ बिहीबार १३:०४:००

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा एक पुरुष मृत फेला परेका छन् । बिहीबार बिहान करिब १० बजे पुचौडी नगरपालिका–८ का ४५ वर्षीय रमेश विष्ट मृत फेला परेका हुन् । 

शुक्लाफाँटा १ का वडासदस्य प्रमानन्द जोशीले विष्ट बन्साहस्थित दाजुको घर आएका थिए । अचानक ह्युमपाइपमा विष्टको शव फेला परेको जोशीले बताए ।

इलाका प्रहरी कार्यालय झलारीको टोलीले शव फेला परेको स्थलमा मुचुल्का संकलन गरिरहेको छ । प्रहरीले विष्टको मृत्युको कारणबारे अनुसन्धान सुरु कभएको जनाएको छ ।