Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ७ बुधबार
  • Wednesday, 23 September, 2020
२०७६ मङ्सिर १२ बिहीबार १३:०४:००
समाचार

ह्युमपाइपमा पुरुषको शव फेला

२०७६ मङ्सिर १२ बिहीबार १३:०४:००

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा एक पुरुष मृत फेला परेका छन् । बिहीबार बिहान करिब १० बजे पुचौडी नगरपालिका–८ का ४५ वर्षीय रमेश विष्ट मृत फेला परेका हुन् । 

शुक्लाफाँटा १ का वडासदस्य प्रमानन्द जोशीले विष्ट बन्साहस्थित दाजुको घर आएका थिए । अचानक ह्युमपाइपमा विष्टको शव फेला परेको जोशीले बताए ।

इलाका प्रहरी कार्यालय झलारीको टोलीले शव फेला परेको स्थलमा मुचुल्का संकलन गरिरहेको छ । प्रहरीले विष्टको मृत्युको कारणबारे अनुसन्धान सुरु कभएको जनाएको छ ।