Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर १० मंगलबार ०६:१८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

मेन एट वर्क : वुमन एट हेभी वर्क 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १० मंगलबार ०६:१८:००

नेपालले दुई वर्षअघि नै आयोजना गर्नुपर्ने १३औँ दक्षिण एसियाली खेलकुद (साग) बल्ल हुँदै छ । आगामी आइतबार दशरथ रंगशालामा प्रतियोगिता उद्घाटन हुने हो, तर भौतिक पूर्वाधार निर्माण अझै सकिएको छैन । रंगशालाको भिभिआइपी प्यारापिटतर्फ छानो भर्खरै चीनबाट आइपुगेको छ । त्यस्तै, गारो लगाउने काम अझै बाँकी छ । पुरुषले मात्र नभ्याउँदा महिला कामदार पनि ‘हेभी वर्क’मा खटिएका छन् ।   

 

तस्बिर : संजित परियार/नयाँ पत्रिका