मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ९ सोमबार १६:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

चार वर्षपछि दशरथ रंगशालामा खेलाडी [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार १६:५५:००

नेपालको एक मात्र अन्तराष्ट्रिय दशरथ रंगशालामा चार वर्षपछि खेलाडीले प्रवेश गरेका छन् ।

एक हप्तापछि सुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासको लागि सोमबार खेलाडीहरु मैदान प्रवेश गरेका हुन् । उनीहरुले करिब दुई घण्टा अभ्यास गरेका थिए । रंगशालामा मार्च २०१५ पछि खेलाडी प्रवेश गरेका थिएनन् । 

एक सातापछि खेल सुरु हुने भएपनि रंगशालाको भौतिक संरचना पूर्ण रुपमा निर्माण सम्पन्न भइसकेको छैन ।