• ePaper
  • वि.सं २०७५ माघ ९ बुधबार
  • Wednesday, 23 January, 2019
  • Archive

भिरबाट लडेर एक महिलाको मृत्यु

काभ्रेको डाँडापारीस्थित तालढुङ्गामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । 

तालढुङ्गा प्रहरी चौकीका अनुसार माईतबाट घर फर्कदै गरेकी ५१ वर्षीया सुन्तलीमाया सिङ्ताङको खानीखोला गाउँपालिका–६ स्थित पानीगहीरे भिरबाट लडेर मृत्यु भएको हो । 

शुक्रबार बेलुकी माझिटार माईतीबाट घर फर्कदै गरेकी सिङ्ताङ साँझ ६ बजेतिर भिरबाट लडेर करिब ५० मिटर तल खसेकी थिइन् । 

प्रतिकृया दिनुहोस