१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
इन्द्रबहादुर थापा
२०७५ पौष २८ शनिबार ११:१६:००
Read Time : < 1 मिनेट
समाचार

भिरबाट लडेर एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा
२०७५ पौष २८ शनिबार ११:१६:००

काभ्रेको डाँडापारीस्थित तालढुङ्गामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । 

तालढुङ्गा प्रहरी चौकीका अनुसार माईतबाट घर फर्कदै गरेकी ५१ वर्षीया सुन्तलीमाया सिङ्ताङको खानीखोला गाउँपालिका–६ स्थित पानीगहीरे भिरबाट लडेर मृत्यु भएको हो । 

शुक्रबार बेलुकी माझिटार माईतीबाट घर फर्कदै गरेकी सिङ्ताङ साँझ ६ बजेतिर भिरबाट लडेर करिब ५० मिटर तल खसेकी थिइन् ।