मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १०:२७:००
Read Time : < 1 मिनेट
फिचर

जानीराखौं : जावलाखेलको चिडियाखाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १०:२७:००

ललितपुरको जावलाखेलमा रहेको चिडियाखाना आन्तरिक पर्यटनको अर्को महत्वपूर्ण गन्तव्य हो । काठमाडौं आउने आन्तरिक पर्यटक तथा विद्यार्थीका लागि यो ठाउँ लोकप्रिय छ । यहाँ गएर टिकट काट्ने र भित्रका विभिन्न जीवजन्तु तथा चराचुरुंगी हेर्नेहरूले चिडियाखानाका बारेमा केही थप जानकारी राख्दा राम्रो हुन्छ । 

स्थापनाः वि.सं. १९३२
स्थापना गर्ने व्यक्ति : तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर
नेपाल सरकार मातहत आएकोः सन् १९५०
राष्ट्रिय प्रकृति संरक्षण कोषको मातहत आएको सन् १९९५
क्षेत्रफलः ६ हेक्टर
जनावर चरा र माछाका जातिः ८७०
सरिश्रीपका जातिः १०९
खुल्नेः प्रत्येक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म 
माछा मार्न (फिसिङ): चैत १ देखि कात्तिक ३० गतेसम्म
प्रतिबन्धः प्लास्टिकको झोला प्रयोगमा