मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ६ शुक्रबार १२:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पाँच लाख घुससहित मालपोत अधिकृत पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार १२:२१:००

मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई कार्यालय भित्रैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।