१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १७:०४:००
Read Time : < 1 मिनेट
समाचार

जिल्लाको आदेशविरूद्ध पूर्वसभामुख महरा पुगे उच्च अदालत

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १७:०४:००

काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेका छन् । 

संसद सचिवालयकी कर्मचारीसमेत रहेकी बृत्त नयाँबानेश्वर २६ (३०)की महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पुर्पक्ष थुनामै रहेर गर्न भन्दै डिल्लीबजार कारागार पठाएको थियो ।