१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रमेश दवाडी काठमाडौं
२०७६ मङ्सिर ५ बिहीबार १६:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ओलीको राष्ट्रवाद कालापानीमा गएर सकियो : देउवा 

Read Time : < 1 मिनेट
रमेश दवाडी काठमाडौं
२०७६ मङ्सिर ५ बिहीबार १६:५६:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर सकिएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल ट्रेड यूनियन कांग्रेको पहिलो परिषद् बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले केपी ओलीको राष्ट्रवाद कालापानीमा गएर सकिएको बताएका हुन् । 

‘केपी ओलीको राष्ट्रवाद कालापानीमा गएर सकियो । उनले राष्ट्रवादको कुरा गर्न सुहाउँ छ ?’ देउवाले प्रश्न गरे ।

ओलीले सिमा मिचिएको विषयमा सरकारले कुटनीतिक पहल नगरेको उनले बताए ।