Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ५ बिहीबार ०८:०४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सुगर फ्री खाद्यान्नका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ५ बिहीबार ०८:०४:००
  •  सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुन्छ । ब्रोकाउली, ब्राउनराइस, गोलभेँडा, स्ट्रबेरीलगायत यसमा पर्छन् । 
  •  यसमा हेल्दी फ्याट पनि पर्छ । जसमा जैतुनको तेल, ओखर र बदाम आदि हुन् ।
  •  दाल, सिमी, सालमन माछा र अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् ।
  •  मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ । 
  •  सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने प्रयास गर्नुपर्छ ।
  •  खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । 
  •  कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई गरेर खान सक्नुहुन्छ । तर, यसको पोषण ततत्व नउडोस् भन्ने कुरामा भने ध्यान पु-याउनुपर्छ ।