१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १९:५४:००
Read Time : < 1 मिनेट
प्रदेश

अस्कल कलेजमा विद्यार्थीबीच झडप, एक घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार १९:५४:००

काठमाडौंकाे लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)मा विद्यार्थीबीच झडप भएकाे छ । झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा साेही क्याम्पसका अनेरास्ववियुका अध्यक्ष कमलराज जोशी रहेका छन् ।

मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जाशीको टाउकोमा नौँ टाँका लगाइएको छ । प्रहरीका अनुसार उनलाई सोही क्याम्पसका खेमराज सिंहको नेतृत्वमा आएको सञ्जन रिमाल, जीवन पाण्डे र विजय बिष्टको टोलीले रड प्रहार गरेका थिए । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले घटनामा संलग्न भएकाहरुकाे खोजी भइरहेको बताए । झडपको विषय खुल्न नसकेको उनले बताए ।