१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ३ मंगलबार १९:५९:००
Read Time : < 1 मिनेट
समाचार

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प धक्का

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार १९:५९:००

नेपालकाे मध्ये सुदुरपश्चिमका विभिन्न जिल्लाहरूमा मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्र बिन्दु बझाङको पौवागडी रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । मापन केन्द्र सुर्खेतका अनुसार ५.७ म्याग्नेच्यूट भूकम्पकाे धक्का गएकाे हाे ।

भूकम्पकाे धक्का अछाम, डोटी, दार्चुला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, सुर्खेत, दाङलगायत जिल्लाहरूमा महसुस भएको छ ।